१६ मंसिर ०७६,काठमाडौं । १३ औं साग प्रतियोगितामा नेपालले पहिलो स्वर्ण जितेको छ । कराँतेका मण्डयकाजी श्रेष्ठले एकल कातामा स्वर्ण जितेका छन् ।
यस अगाडी कराँतेको व्यक्तिगत काता महिलातर्फ नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी थिइन् ।
त्यसैगरी नेपालले एक स्वर्ण र १ रजत बनाएको हो ।
प्रतिक्रिया