ललितपुर खबर फोटोग्राफी
२४ मंसिर ०७६, काठमाडौं । तेह्रौं दक्षिण एशियाली खेलकुदको महाकुम्भ काठमाडौंको दशरथ रंगशालामा मंगलबार भव्य कार्यक्रमबीच समापन भएको छ ।
रात्रीकालीन समापन कार्यक्रममा सयौं आतिसबाजी गरिएको थियो । नेपाली सेना र शसस्त्र प्रहरीको रमाइलो नृत्य देखाइयो । रंगशालामा लोजरलाइटयुक्त दर्जनौंकोसँख्यामा ड्रोन उडाइयो ।
कर्यक्रमकोबीच भएको मार्चपासमा विजेता खेलाडीहरु सहभागी हुनुभयो । चार स्वर्णको आचार्यचकित किर्तिमानी जलपरी गौरिका सिंहले नेपालको राष्ट्रिय भण्डा बोकेर मार्चपासमा सहभागी हुनुभयो । हेरौं रंगशालाबाट ललितपुर खबरले संकलन गरेका केही दृश्यहरु ः
प्रतिक्रिया