२८ मंसिर ०७६, हुम्ला । यो मंसिरको अन्तिम साता देशभर झरि पर्दा हिमाली क्षेत्र हिउ पर्दा रमाइलो देखिएको छ । पश्चिममा हुम्ला जुम्लाका उच्च पहाडी क्षेत्र मात्र होइन । पुर्वको ओखलढुंगा ताप्लेजुङ्गका पहाड पनि सेताम्मे भए । शुक्रबार र शनिबार इलामका हरिया डाँडाकाडा सेताम्मे देखिए ।
यो बर्षको पहिलो हिउदे झरिमा हिउ खेल्न जानेहरुको एकतिर भीड छ भने अर्कोतिर बाक्लो हिउ पर्दा जनजीवन प्रभावित भएको छ । हेरौं केही तस्विर ः
प्रतिक्रिया