२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


त्रिवि दीक्षान्तका दृश्यहरु


३ पुस २०७६, बिहिबार  

0
Shares

दिक्षान्त समारोहमा दिक्षित हुन आएकी एक विद्यार्थी ।

३ पुस ०७६, ललितपुर । ललितपुरको पुल्चोक इन्जिजियरिङ्ग क्याम्पसमा विहीबार त्रिभुवन विश्वविद्यालयको दिक्षन्त समारोहमा दिक्षित विद्यार्थीहरुको भीड थियो । दिक्षन्त कार्यक्रममा शिक्षामन्त्री तथा त्रिविका सहकुलपति गिरीराजमणी पोखरेलले विद्यार्थीहरुलाई दिक्षित गर्नुभयो । कार्यालयममा सहकुलपति पोखरेलले उत्ृष्टहरुलाई पुरस्कार वितरण समेत गर्नुभयो ।
दिक्षित विद्यार्थीहरुले क्याम्पस परिसरमा टोपी उढाएर उल्लाह मनाएका थिए ।


दीक्षान्त समारोहमा विद्यावारिधितर्फ ८५, एमफिलतर्फ ४०, स्नातकोत्तर तह तथा स्नातक तह उत्तीर्ण गरेकामा कृषि तथा पशुविज्ञानमा १३२, शिक्षा सङ्कायमा ७७१, मानविकी सङ्कायमा दुई हजार ९१, इञ्जिनीयरिङ एक हजार १८६, वन विज्ञान ३३, कानूनमा १८०, चिकित्सामा ८६४, व्यवस्थापनमा तीन हजार ७०३ र विज्ञानमा एक हजार ९८ विद्यार्थी दीक्षित भएका थिए । समारोहमा १० हजार १८४ विद्यार्थी र करीब छ हजार ९०० अभिभावक सहभागी थिए ।
हेरौं कार्यक्रमका केही तस्विरहरु ः

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  ११ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।