३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विहीबार छैन विदा


९ पुस २०७६, बुधबार  

0
Shares

९ पुस ०७६, काठमाडौं । बिहीबारको सूर्यग्रहको दिन सरकारले सार्वजनिक विदा नदिने भएको छ ।
गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विहीबार सार्वजनिक विदा दिने कुनै निर्णय नभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, विदा दिने भए निर्णय सार्वजनिक भइहाल्थ्यो । विदाबारे कुनै आधिकारिक निर्णय प्राप्त भएको छैन ।
सामाजिक सञ्जालमा सूर्यग्रहणमा सार्वजनिक विदा दिने निर्णय भएको भन्ने भ्रामक समाचार आएको कारण सर्वधारणमा अन्यौल श्रृजना हुन गएको छ ।प्रवक्त शर्माले यस सम्बन्धमा छलफल भने भयो । तर निर्णय भएन ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ११ : १७ बजे