१० पुस ०७६,विहीबार । विहीबार विहानै देखि आकाश खुल्ला थियो । जव आकाशमा सूर्य डाँडाबाट माथि माथि लाग्न थाल्यो । सूर्य मधुरो आभाश भयो । उति नै बेला सूर्यमा धव्वा लागि सकेको थियो ।
विहीबारको सूर्य ग्रहणका क्रममा आधा सूर्य ढाकिएको देख्न सकिन्थ्यो । खगोल शास्त्रीका अनुसार विहीबारको ग्रहणको क्रममा ३९ प्रतिशत सूर्य ग्रहणले ढाकिएको थियो ।
संसार भरका विभिन्न देशबाट देखिएका सूर्य ग्रहणका दृश्य यस्ता थिए ।
प्रतिक्रिया