२० पुस ०७६, मुग्लिन । मुग्लिन नारायणघाट सडकको निरन्तरको पहिरोका कारण काठमाडौं तराई जोड्ने सडक अवरुद्ध हुँदा बेला बखत हजारौं यात्रु अलपत्र हुने गरेका छन् । पहिरो रोक्न सरकारले पनि बेला बेलामा हैरानी व्यर्होनु परेको छ ।
अव पहिरो रोक्ने दिर्घकालीन प्रयास स्वरुप भित्तमा आसिसि ढलान गरिदैछ । श्रमिकहरुले जोखिम उठाएर कसरी काम गरिरहेका छन् । हेरौ केहि तस्विरहरु ः
[
प्रतिक्रिया