९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आजको तस्विर ः वागमतीमा बग्यो ‘सेतो पानी’


२९ पुस २०७६, मंगलबार  

0
Shares

कटुवाल दहमा बगेको सेतो पानी । तस्विर ः ललितपुर खबर

२९ पुस ०७६, देविचौर । आजकल ललितपुरको देविचौरस्थित कटुवाल दहमा निरन्तर सेतो रंगको पानी बगिरहेको छ । काठमाडौं शहरभित्रको मलमुत्र बग्ने वागमती नदिको ओरोलो भाग रहेको कटुवाल दह वरपर त्यही मलमुत्रको फोहोरबाट फिज निस्कदा नदि नै सेतो देखिएको हो ।

नदि किनारमा थुप्रिएको फोहोर ।

यस क्षत्रमा फोहोर वागमतीका कारण दुर्गन्ध फैलिएको छ । लसिलपुरको ढुकुछाप र काठमाडौंका छैमले क्षेत्रका सिंचाई लाग्ने खेत बारी भएका स्थानीय किसानलाई भने यो मलमुत्रले फाइदै गरेको उनीहरु बताउछन् । यो पानी लगाउदा मल हाल्नु नपर्ने उनीहरुको भनाई छ ।

 

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ११ : १५ बजे