लपु संवाददाता
१ माघ ०७६, ललितपुर । वागमती प्रदेश सरकारले माघ १० गते प्रदेशभरका सरकारी कार्यालयलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सोनाम ल्होसारको अवसर पारेर प्रदेश सरकारले त्यस दिन विदा दिने भएको हो । तामाङ्ग समुदायको बाहुल्य रहेको वागमती प्रदेमा मुख्यतया यो पर्व मनाउने गरिन्छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय अधिकृत पेशलकुमार पोखरेलको हस्ताक्षेर रहेको एक सूचना प्रकाशित गरि सो विदासम्बन्धि जानकारी दिइएको हो ।
प्रतिक्रिया