३ माघ ०७६, काठमाडौं । छाउगोठ भत्काउदैमा छाउपडी प्रथा अन्त्य नभएको भन्दै नेपाल प्रजनन स्याहार केन्द्रले विरोध गरेको छ ।
केन्द्रले जारी गरेको विज्ञप्तीमा भनिएको छ । विगतमा छाउगोठ भत्काएर राम्रो नतिजा देखिएको छैन । सरकारले छाउपडीविरुद्ध विगतमा चालेको कदमको प्रशंशा गर्दै अगाडि भनिएको छ । परिणाम विस्तारै देखिदै जान्छ ।
केही समय अघि गृहमन्त्रालल ८ बुदे परिपत्र गरेको थियो । जिल्ललाई परिपत्र गरेको थियो । देशका १९ जिल्लामा छाउपडी प्रथासँगै छाउगोठ रहेको छ ।
३ माघ २०७६, शुक्रबार
0
Shares
प्रतिक्रिया