३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


आजको तस्विर ः कष्टकर विद्यार्थी जीवन


१५ माघ २०७६, बुधबार  

0
Shares

hfh/sf]6 , !% df3 M hfh/sf]6 8f]Nkf ;8s v08sf] ?s’d klZRfd cf7lj;sf]6 gu/kflnsf –!! l/7fl:yt lqe’jg cfwf/e”t ljBfnosf] sIff $ df cWoog/t cflzif k’g / gjLg jjfn lu§L s’6b} . t:jL/ M x]dGt s];L÷ /f;;

१५ माघ ०७६, जाजरकोट । निर्माणाधिन जाजरकोट—डोल्पा सडक छेउ दुई वालक गिट्टी कुट्दै छन् । उनीहरु रुकुम पश्चिम आठविसकोट नगरपालिका –११ रिठास्थित त्रिभुवन आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत आशिष पुन र नवीन ववाल हुन् । स्कूल पढ्न कपी कलम जोहो गर्न गिट्टी कुट्ने वालकहरुको जीवन कष्टकर छ ।
तस्विर राष्ट्रि समाचार समितीका लागि हेमन्त केसीले खिच्नु भएको हो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १० : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।