ललितपुर खबर फोटोग्राफी
१६ माघ ०७६, लेले ललितपुर । आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको दिन । राजधानीलगायत देशभर सरस्वतीको मन्दिरमा पूजाआजा गरि मनाइएको छ । विद्याकी देवि सरस्वतीको पूजा विद्यार्थी पत्रकार साहित्यकारलगायत विभिन्न पेशामा आवद्धहरुले पूजा आधारन ागर्ने गर्दछन् ।
आजैका दिन स—साना नानीहरुलाई स्कूल भर्ना गर्ने गरिन्छ । सरस्वतीको मन्दिर लगेर बालवालिकाहरुलाई अक्षर लेख्न लगाइन्छ ।
विहीबारललितपुरको तिलेश्वरस्थित सरस्वती कुण्डमा विहानैदेखि विद्यार्थीलगायत भक्तजनहरुको भीड लाग्यो । सरस्वती मन्दिरमा आराधना गर्नेहरुको दृश्य यस्ता थिए ।
प्रतिक्रिया