३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मुल्य तोलामा पाँच सय घट्याे


२१ माघ २०७६, मंगलबार  

0
Shares

२१ माघ ०७६, काठमाण्डौ – आज साताको तेस्रो दिन मंगलबार सुनको मुल्य प्रतितोलामा पाँच सय रुपैयाँ घटेको छ ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोलामा पाँच सय रुपैया घटेर ७६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तैगरि सोमबार र आइतबार सुन प्रतिताला ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मुल्य प्रतोलामा १० रुपैयाँ घटेर आज चाँदी तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १ : ४७ बजे