१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोटेश्वर सडकको जाम हटाउने प्रतिवेदन एक वर्षदेखि थन्कियाे


२२ माघ २०७६, बुधबार  

0
Shares

२२ माघ ०७६, काठमाडौं । कोटेश्वर–जडीबुटी सडकको जाम हटाउने बैकल्पीक उपाय खोज्न गरिएको अध्ययन प्रतिवेदन एक वर्षअघि देखि थन्किएको छ । जापानी सहयोग नियोग ९जाइका० ले प्रारम्भिक अध्ययन गरेर प्रतिवेदन सडक विभागलाई बुझाएको थियो ।

त्यस्तैगरि प्रतिवेदनले पहिलो विकल्पका रूपमा तीनकुनेबाट कोटेश्वरको बालकुमारीतर्फ यात्रु हिँड्ने पुलसम्म सवारी साधन गुड्न मिल्ने अकासे–पुल बनाउन सुझाव दिएको थियो ।

उक्त सडकको दूरी १ दशमलव ६ किमि हुनेछ भने चार लेनको बन्नेछ । सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले भने, ‘अकासे–पुल नबनाउने हो भने त्यही खण्डमा सुरुङ बनाउने दोस्रो विकल्प रहेको प्रमुख थापाले बताउनुभयो।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १२ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।