२२ माघ ०७६, काठमाडौं । कोटेश्वर–जडीबुटी सडकको जाम हटाउने बैकल्पीक उपाय खोज्न गरिएको अध्ययन प्रतिवेदन एक वर्षअघि देखि थन्किएको छ । जापानी सहयोग नियोग ९जाइका० ले प्रारम्भिक अध्ययन गरेर प्रतिवेदन सडक विभागलाई बुझाएको थियो ।
त्यस्तैगरि प्रतिवेदनले पहिलो विकल्पका रूपमा तीनकुनेबाट कोटेश्वरको बालकुमारीतर्फ यात्रु हिँड्ने पुलसम्म सवारी साधन गुड्न मिल्ने अकासे–पुल बनाउन सुझाव दिएको थियो ।
उक्त सडकको दूरी १ दशमलव ६ किमि हुनेछ भने चार लेनको बन्नेछ । सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले भने, ‘अकासे–पुल नबनाउने हो भने त्यही खण्डमा सुरुङ बनाउने दोस्रो विकल्प रहेको प्रमुख थापाले बताउनुभयो।
प्रतिक्रिया