२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लब र संकटा भिड्दै


२४ माघ २०७६, शुक्रबार  

0
Shares

२४ माघ ०७६, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान साढे ११ बजे पहिलो खेल थ्री स्टार क्लब र संकटा क्लब बिच खेल हुँदैछन्।

यी दुवै टिम आजको खेल जितेर ३ अंक बटुल्ने दाउमा छन्। भने अंकतालिकामा थ्री स्टार १७ अंकसहित चौथो स्थानमा रहँदा संकटा १५ अंकसहित पाँचौं स्थानमा छ। एन्फा कम्पलेक्सकै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्दैछन्।

त्यस्तैनेपाल पुलिस ९ अंकसहित आठौं स्थानमा रहँदा एघारौं स्थानको ब्रिगेड ब्वाइजले ८ अंक बटुलेको छ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ८ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।