१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा शनिबार दिनभर लोडसेडिङ्ग


२५ माघ २०७६, शनिबार  

0
Shares


२५ माघ ०७६, पुल्चोक । ललितपुरमा आज दिनभर लोडसेडिङ हुने भएको छ । ललितपुर पुल्चोक फिडरबाट वितरण हुने शहरी क्षेत्रमा लोडसेडिङ्ग हुन लागेको हो । यस फिडर अन्र्तगत वितरित कुपन्डोल हुँदै पाटनढोका, छावहाल, नपाहिटी, कुम्बेश्वर, शंखमूल धापागाल, तरकारीबजार, मंगलबजार, लगनखेललगायत स्थानमा दिनभर विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरण, पुल्चोक वितरण केन्द्रले जनाएको छ ।
वितरण केन्द्रमा सपोर्ट च्यानल राख्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणको भनाई छ । प्राधिकरणका अनुसार, बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १० : ०९ बजे