३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पसलमा आगलागी


२७ माघ २०७६, सोमबार  

0
Shares

२७ माघ ०७६, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक पसलमा आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलमा रहेको कफी सपमा आगलागी भएको छ ।

त्यस्तैगरि काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले आगलागी भएको पुष्टि गर्नु भएको हो ।
‘अहिले नगर प्रहरीको दमकल पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेकोडीएसपी होविन्द्र बोगटीले जानकारी दिनु भयो ।

सुरुवाती अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । भने आगलागीबाट क्षती भएको विवरण आउन बाकी रहेको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ९ : ३९ बजे