३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनकाे मूल्य घट्याे


२८ माघ २०७६, मंगलबार  

0
Shares

२८ माघ ०७६, काठमाडौं । आज साताको तेस्रो दिन मंगलाबार सुनको मूल्य प्रतितोलामा १०० ले घटेको छ ।

नेपाली बजारमा सोमबार छापावाला सुन मूल्य प्रतितोला ७६ हजारमा कारोबार भएको थियो । त्यस्तै आज छापावाला सुनको मूल्य प्रतितोला १०० रुपैया घटेर प्रतितोला ७५ हजार ९०० सय रुपैयामा कारोबार भएको नेपल सुन चाँडी व्यावसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तैगरि आज मंष्लबार तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ६०० सय रुपैयामा कारोबार भएको छ । त्यस्तै आज मंगलाबार चाँडीको मूल्य स्थिर रहेर प्रतितोला ८सय ८० रुपैयामा कारोबार भइरहेको ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ११ : ५० बजे