२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य तोलामा तीन सय बढ्यो


१ फाल्गुन २०७६, बिहिबार  

0
Shares

०१ फाल्गुन ०७६, काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार सुनको मूल्य प्रतितोलामा तिन सय बढेको छ।
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोलामा ३ सयले बढेर छापावाला सुन ७६ हजारमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तैगरि, चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिनुभयो ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  १२ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।