१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लेलेको जंगलमा युवतीको लास


४ फाल्गुन २०७६, आइतबार  

0
Shares


लपु संवाददाता
४ फागुन ०७६, लेले । लेलेको जंगलमा आइतबार साँझ अर्धनग्न अवस्थामा एक युवतीका लास फेला परेको छ ।
लास फेला परेलगत्तै पाटन अस्पतालमा पोष्ट मार्टमका लागि लगिएको महानगरिय प्रहरी बृत्त चापागाँउका प्रसनी लक्ष्मण थापाले जानकारी दिनुभयो । उहाका अनुसार युवतीको पहिचान खुलिसकेको छैन । लासको प्रकृती हेर्दा मंगोलियन अनुहारकी युवती रहेको प्रशनी थापाको भनाई छ ।
प्रहरीले आवश्यक अनुसन्धान शुरु गरिसकेको जानकारी दिएकोछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ९ : २७ बजे