३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री गर्ने


४ फाल्गुन २०७६, आइतबार  

0
Shares

४ फाल्गुन ०७६ काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि टे«जरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ । ।

त्यस्तैगरि टे«जरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछभने बैंकले यसअघि माघ २७ गते रु १० करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १० : १८ बजे