१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सोमबार ललितपुरमा सार्वजनिक विदा


५ फाल्गुन २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
४ फागुन ०७६, ललितपुर । सोमबार ललितपुर नगरभित्र सार्वजनिक विदा दिइएको छ । पुर्वमेयर बेखारत्न शाक्यको ८८ बर्षको उमेरमा आइतबार विहान ७ बजे निधन भएपछि शाक्यको शोकमा एक दिन नगरभित्र सार्वजनिक विदा दिने निर्णय गरिएको नगरपालिकाले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।
नगरले विदा दिएपछि २९ वटै कार्यालय खुल्ने छैनन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहाद्ुर क्षेत्रीद्वारा जारी गरिएको विज्ञप्तीमा विदा दिने निर्णय भएको उल्येख छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १२ : २३ बजे