३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आज सुनको मूल्य हालसम्मको नयाँ रेकर्ड हेर्नुहोस्


९ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

९ फाल्गुन ०७६, काठमाडौं । आज सुनको मूल्य प्रतितोलामा हालसम्मकै उच्च बिन्दूमा बढेको छ । नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा पाँच सय रुपैयाँ बढेर ७८ हजार १ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो बिहीबार सुनको मूल्य प्रतितोला ७७ हजार ६ सय रुपैयाँमा पुगेको थियो । यस्तै आज तेजावी सुन तोलामा ७७ हजार ८ सय कारोबार भएको थियो ।त्यस्तै आजशुक्रबार चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ९१५ रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  २ : ११ बजे