८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


तिम्रै रुपमा भुलियो बजारमा


१३ फाल्गुन २०७६, मंगलबार  

0
Shares


१३ फागुन ०७६,काठमाण्डौ । गायक एंव संगीतकार सन्तोष प्रगाढको संगीत,एरेन्ज र आवाजमा रहेको ‘तिम्रै रुपमा भुलियो’ बोलको म्युजिक भिडियो बजारमा आएको छ् ।
मेघ खत्रिको शब्द रचना रहेको गीतको म्युजिक भिडियोमा नायक अर्जुन खड्का र संगीता परियारको अभिनय समेटिएको छ् । दिपक अधिकारिले छायांकन गरेको उक्त भिडियोलाई पुरुषोतम माझिले सम्पादन र विवेक लोप्चनले निर्देशन गरेका हुन ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ९ : ४८ बजे