३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


फेरो सुनको मूल्य घट्यो, हेर्नुहोस कति छ ?


१४ फाल्गुन २०७६, बुधबार  

0
Shares

१४ फाल्गुन ०७६,काठमाडौं । साताको चौथो दिन बुधवार नेपाली बजारमा सुनको मूल्य घटेको छ। हिंजो मंगलवार छापावाल सुन प्रतितोला ८० हजार सय रुपैयाँमा कारोबार भएको । आज सुनको मूल्य प्रतितोलामा ५ सय घटेर ७९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तैगरी हिजो तेजावी सुन प्रतितोला ७९ हजार ७ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य ५ सय रुपैयाँमा घटेर प्रतितोला ७९ हजार २ सय रुपैयाँमा कारोबारभइरहेको छ । भने चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेर ९सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ११ : ४० बजे