२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर बसपार्कबाट तीन थान बाघको छाला दुई पक्राउ


१४ फाल्गुन २०७६, बुधबार  

0
Shares

१४ फाल्गुन ०७६,ललितपुर। महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले बाघको छालासहित प्रहरीलेदुई जनालाई पक्राउ गरेको हो ।

त्यस्तैगरी लगनखेल बसपार्कबाट बाघको छाला ३ थान सहित २ जनालाई पक्राउ गरिएको हो।

https://www.youtube.com/@lalitkhabar

पक्राउ पर्नेमा ओखलढुङ्गा खिजिदेम्बा ५ घर भई काठमाण्डौ आरुवारी बस्ने दिपेन्द्र तामाङ र झापा बारदसी गाँउपालिका १ घर भई हाल काठमाण्डौ कपन बस्ने रोशन कामी रहेका छन् ।

उनीहरुलाई गोप्य सूचनाको आधारमा परिचालित प्रहरी टोलीले बाघको छाला बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ६ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।