३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


फेरी सुनको मूल्य बढ्यो,कति छ हेर्नुहोस


१५ फाल्गुन २०७६, बिहिबार  

0
Shares

१५ फाल्गुन ०७६,काठमाडौं । साताको पाँचौ दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। हिजो बुधवार छापावाला सुन प्रतितोला ७९ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज बिहिवार छापावाला सुनको मूल्य प्रतितालामा २ सय रुपैयाँ बढेर ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँडी व्यावसायी महासंघले जानकारी दिएको ।

त्यस्तैगरी हिजो बुधवारका दिन तजावी सुन प्रतिोला ७९ हजार २ सय रुपैयामा कारोबार भएको थियो भने आज बिहिवार तेजावी सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँ बढेर ७९ हजार ४ सय रुपैयाँमा भइरहेको छ । त्यस्तै आज चाँडीको मूल्य प्रतितोलामा ५ रुपैयाँ घटेर ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ११ : ५७ बजे