३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


फेरी सुन चाँदीको मूल्य घट्यो, कति छ हेर्नुहोस ?


१६ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

१६ फाल्गुन ०७६,काठमाडौं । साताको अन्तीम दिन आज शनिवार सुनको मूल्य घटेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घटेर उनासी हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तैगरी हिजो बिहिवारका दिन तेजावी सुनको मूल्य तोलामा उनासी हजार सात सय रुपैयाँमा कारोबार भएको थियोे भने आज तोलामा पाँच सय रुपैया घटेर ७८ हजार नौ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै हिजो चाँदीको मूल्य तालामा नौ सय रुपैयाँमा कारोबार भएको थियो भने आज चाँदीको मूल्य तालामा बीस रुपैयाँ घटेर ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १२ : ३० बजे