१८ फागुन ०७६, तनहुँ । यो तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कमा रहेका दुर्लभ घुमाउने घर हो । केही समय अगाडीसम्म गाउँ–गाउँमा देख्न पाइने यस्तो घुमाउने घर आजभोलि लोप हुँदै गइरहेको छ । २०७२ सालको भुकम्पले धेरै घुमाउने घर लोप भत्किए । जिर्ण रहेका कतिपय घर भत्काइए । यही कतै भेटिने परम्परागत यो घुमाउने घर पर्यटकहरुका लागि आर्कषणको केन्द्र बनेको छ ।मध्य हिमाली र उच्च पहाडी क्षेत्रमा भेटिने घुमाउने घर पदमार्गमा छिटपुट भेटिन्छन् ।
यो तस्विर रष्ट्रिय समाचार समितीका लागि कृष्ण न्यौपानेले खिच्नु भएको हो ।
१८ फाल्गुन २०७६, आइतबार
0
Shares
प्रतिक्रिया