४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरना त्रास ः सरकारद्वारा विदेश नजान आग्रह


१९ फाल्गुन २०७६, सोमबार  

0
Shares


सरकारले अत्यावश्यक काममा बाहेक विदेश नजान सम्प“र्ण नेपालीलाई आग्रह गरेको छ . कोभिड–!( का कारण विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमय’क्त म’ल’कमा स“चीकृत गरेपछि सरकारले विशेष प“र्वसावधानी अपनाउन आह्वान गर्दै त्यस्तो आग्रह गरेको हो . अत्यावश्यक काममा बाहेक, अध्ययन, घ’मफिर एवं मनोरञ्जन भ्रमणका लागि विदेश नजान अन’रोध गर्दै सरकारले विदेश जान चाहने विद्यार्थीह?लाई हाललाई स्वीकृतिपत्र जारी नगर्ने, वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थाबाहेक नजान अपिल गरेको छ .
त्यसैगरी विवाह, ब्रतबन्धलगायत सामाजिक संस्कारलाई पारिवारिक जमघटमा सीमित राख्न, सभा, सम्मेलन नगर्न, भीडभाडमा नबस्न, लामो समय बाहिर नहिँड्न, स’रक्षा मास्क तथा सम्प“र्ण प“र्वसावधानी र सतर्कता अपनाउन आम नागरिकमा सरकारले अन’रोध गरेको छ . साथै सरकारले सार्वजनिक स्थानमा भीडभाड कम गर्न आग्रह गरेको छ भने आआफ्नो तहबाट स’रक्षाका सबै उपाय अपनाउन र सचेत रहन आग्रह गरेको छ .

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन भएको र त्यसले सक्रियताका साथ प“र्वतयारी, आपत्कालीन अवस्था उत्पन्न भएमा गर्न’पर्ने व्यवस्थापकीय कार्यलगायतको विश्लेषण, म“ल्याङ्कन र भावी रणनीतिबारे सम्बन्धित निकायसँग समन्वय गरिरहेको परराष्ट्रमन्त्री प्रदीपक’मार ज्ञवालीले बताउन’भएको छ .
विश्वस्तरको संवादमञ्च सगरमाथा संवाद कार्यक्रम स्थगन भएको जानकारी दिन आज अपराह्न आफ्नै मन्त्रालयमा गर्न’भएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीका विविध जिज्ञासाको जवाफ दिने क्रममा कोरोनाबाट बच्न सरकारीस्तरबाट भएका प्रयासबारे उहाँले जानकारी दिन’भएको हो .
परराष्ट्र मन्त्रीले खरिपाटीको क्वारेन्टाइनलाई नियमित गर्ने बताउँदै हाललाई कम्तिमा !)) श्याको ‘आइसोलेसन बार्ड’ को प्रबन्ध मिलाइएको तथा आपत्कालीन अवस्थामा सबै अस्पताललाई तयारी हालतमा रहन आग्रह गरिएको जानकारी पनि उहाँले दिन’भयो .

विदेशबाट आउनेह?लाई क्वारेन्टाइनमा राख्न’पर्ने परिस्थिति उत्पन्न भएमा भक्तप’रको खरिपाटीस्थित क्वारेन्टाइनलाई नियमित गर्ने तथा काठमाडौँ उपत्यका तथा प्रदेशमा रहेका सरकारी–निजी अस्पताल, स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई ‘ आइसोलेसन वार्ड’ को प्रबन्ध मिलाउन र तयारी अवस्थामा रहन निर्देशन सरकारले दिएको छ .
त्यसैगरी विदेशस्थित ३) वटा नेपाली द“तावास, राष्ट्रसङ्घका लागि तीनवटा नियोग र छ वटा महावाणिज्य द“तावासलाई सतर्क रहन र उद्धार एवं समन्वयका लागि अहोरात्र खट्ने गरी प्रबन्ध मिलाउन निर्देशन दिइएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउन’भयो .
द’बइबाट तीस नेपाली फर्काइए
विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३) जना नेपालीलाई संय’क्त अरब इमिरेट्सको द’बइबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काएको उहाँले बताउन’भयो . कोरोनाको उच्च जोखिम रहेको नेपालबाट गएका उनीहरूलाई प“र्व सावधानीस्व?प त्यहाँको सरकारले फर्काएको ह’नसक्ने उहाँले बताउन’भयो .
आगमन प्रवेशाज्ञा नदिइने
विश्वका विभिन्न देशमा कोरोना भाइरसको जोखिम बढिरहेका बेला सङ्क्रमण देखिएका देशबाट नेपाल आउने पर्यटकलाई ‘अनअराइभल भिसा’ जारी नगर्ने निर्णय पनि सरकारले गरेको छ . यही फाग’न २७ गतेदेखि उक्त निर्णय लाग“ ह’ने परराष्ट्रमन्त्री ज्ञवालीले बताउन’भयो .
चीनका लागि राजद“त सिफारिस
मन्त्रिपरिषद्को आइतबारको बैठकले चीनका लागि नेपाली राजद“तमा प“र्वपरराष्ट्रमन्त्री महेन्द्रबहाद’र पाण्डेलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिँदै राजद“त रिक्त रहेका अन्य देशमा अब ह’ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताउन’भयो .
प“र्व प्रशासकभन्दा उच्च राजनीतिकस्तरमा भएको यो सिफारिसलाई अन्यथा लिन नह’ने भन्दै उहाँले चीनसँगको सम्बन्धलाई थप उचाइमा प’¥याउन राजनीतिकतहको उच्च व्यक्तित्वको सिफारिसबाट बल प’ग्ने भएकाले प“र्वमन्त्री पाण्डेलाई सिफारिस गरिएको उहाँले स्पष्ट गर्न’भयो .
एमआरपीलाई ग्लोबल टेण्डर
यसैगरी मेसीन रिडेबल पासपोर्ट ( एमआरपी ) छाप्न सरकारले आजै ग्लोबल टेण्डर आह्वान गरेको मन्त्री ज्ञवालीले जानकारी दिनभयो .

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ११ : ५७ बजे