१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउ चौकीमै जर्बजस्तीको आरोपमा खिउजु पक्राउ


२१ फाल्गुन २०७६, बुधबार  

0
Shares

पुर्वडिएसपि राजकुमार खिउजु ।

२१ फागुन ६,ललितपुर । केही महिनाअघि ललितपुर चापागाँउमा बसेर काम गरेका नेपाल प्रहरीका एसपि ललितपुरको भक्तपुरबाट बुधबार पक्राउ परेका छन् ।
एक युवतीलाई जवजस्ती गरेको आरोपमा उजुरी परेपछि ललितपुर प्रहरीले खिउजुलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले बताउनु भयो ।
ललितपुर चापागाँउस्थित महानगरिय प्रहरी बृत्तमा डिएसपिको भूमिकामा रहेको बखत उजुरीकर्ता महिलालाई जर्बजस्ती गरेको आपरोपमा खिउजुलाई पक्राउ गरिएको बताइएको छ ।
महानगरीय प्रहरी परिसर, जावलाखेलले खिउजूलाई भक्तपुरबाट पक्राउ गरेको हो । पक्राउपछि अनुसन्धान शुरु गरिएको ललितपुर प्रहरी प्रमुखले जानकारी दिनुभयो ।
पिडितको भनाई अनुसार खिउजुले जर्बजस्तीपछि उल्टै मार्ने धम्की दिएको बताइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १० : ४५ बजे