२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ताम्रकार समाजको व्याटमिन्टन प्रतियोगिता स्थगित


७ चैत्र २०७६, शुक्रबार  

0
Shares


लपु सवाददाता
७ चैत्र ०७६, ललितपुर । विश्वव्यापाी रुपमा फैलिदै गएको कोराना भाइरसको प्रभावका कारण ललितपुरमा आयोजना हुने प्रेमकृष्ण ताम्रकार स्मृति आन्न्त्रा व्याटमिन्टन प्रतियोगिता २०७६का सबै खेलहरु स्थगित भएका छन् ।
ताम्रकार समाजले एक विज्ञप्ती प्रकाशन गरेर प्रतियोगिता अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएको ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ११ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।