४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओली अस्पताल भर्ना


१४ चैत्र २०७६, शुक्रबार  

0
Shares

फाइल तस्विर ः प्रधानमन्त्री कार्यालय

१४ चैत्र ०७६, काठमाडौ । मुटुको धड्कन बढ्ने समस्या देखिएका कारण उपचारका लागि गए राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कोर्डियो भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आजै निवास फर्कनुहुने भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै निवास फर्कने जानकारी उहाँका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री ओलीको गत फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ९ : ३६ बजे