ललितपुर खबर फोटोगाफी २० जेठ ०७७, ललितपुर । निरन्तर लकडाउन थपिएपछि सर्वसाधारणको बैकमा भीड लागेको छ ।
लक डाउनका कारण बैंकहरुले सबै शाखा खोलेका छैनन् । केही बैंकका शाखा समय मिलाएर खोल्ने भएपछि सर्वसाधारणको भीड लागेको हो ।
बैंकले शाखामार्फत सेवा नदिए पनि आफ्ना एटिम भने खोलेका छन् । आतबार ललितपुरका शहरी क्षेत्र लगायत विभिन्न ठाँउमा रहेका बैंकहरुमा सर्वसाधारणको भीडभाडको दृश्य ः
प्रतिक्रिया