११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपति भण्डारीद्वारा शितल निवासमा वृक्षरोपण


२३ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

रुख रोप्ने क्रममा माटो राख्दै राष्ट्रपति भण्डारी । तस्विर :राष्ट्रपतिको कार्यालय

२३ जेठ ०७६,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति कार्यालय, शीतल निवास परिसरमा आज अपराह्न वृक्षरोपण गर्नुभएको छ ।
सो अवसरमा वरपीपल एवं फलफूलका गरी करीब १५० बिरुवा रोपिएको जनाइएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ७ : ४६ बजे