११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको टौखेलमा मध्यरातमा हत्या


२८ जेष्ठ २०७७, बुधबार  

0
Shares


लपु संवाददाता
२८ जेठ ०७७, ललितपुर । ललितपुरको टौखेलमा मध्यरातमा सतुङ्गल घर भई हाल टौखेल बस्ने अमित शाहीको हत्या भएको छ । रातको ११ बजे घर बाहिर बोलाएर घाटी रेटी हत्या गरिएको वाडेगाँउ प्रहरीले जानकारी दिएको छ ।
शाहीको हत्या गर्नुअघि घरको मुल ढोकाको चुकुल लगाएका शाहकिा आफन्त लक्ष्मी बहादुर शाहीले दावी गरेका छन् ।
शवको पोर्टमार्टम लागि जावलाखेल लैजाने तयारी भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ८ : ३७ बजे