११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरमा २ जनामा कोरोना पुष्टि


४ श्रावण २०७७, आइतबार  

0
Shares

कला ः कोपिला/ललितपुर खबर
लपु संवाददाता
४ साउन ०७७, ललितपुर । ललितपुर महानगरभित्र आइतबार कोरोनाा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भारत घर भई ललितपुरको वडा नं.मा अस्थायी बसोबास गर्ने यी दुवै पुरुषहरु साउन संक्रन्तिका दिन नेपाल आएका थिए ।
ललितपुरमा हालसम्म ८२ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य कार्यालयका अनुसार ती मध्ये ३६ जना महिला र ४६ जना पुरुष छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ७ : ३१ बजे