११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरमा भेटिए एक कोरोना संक्रमित 


५ श्रावण २०७७, सोमबार  

0
Shares

लपु संवाददाता
५ साउन ०७७, ललितपुर । सोमबार ललितपुर महानगरका अर्का १ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ४५ बर्ष उमेरका उनी १४ दिन अघि कुवेतबाट नेपाल आएका थिए ।
इो संगै ललितपुरमा जम्मा ८३ जना कोरोना संक्रमित भेटिएका छन् । यस मध्ये ३६ जना महिला छन् । भने ४७ जना पुरुष छन् । स्वास्थ्य  कार्यालय ललितपुरकी मलेरिया इन्सपेक्टर इन्दिरा भण्डारीका अनुसार उनी धोविघाटमा बस्छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ४ : ५९ बजे