११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीमा सोमबार सार्वजनिक विदा


१९ श्रावण २०७७, सोमबार  

0
Shares


लपु संवाददाता
१९ साउन ०७७, चापागाँउ । सोमबार गोदावरी नगरपालिकाले शोक विदा दिने भएको छ ।
चापागाँउ स्वास्थ्य चौकीका सहसंयोजक सिनियर अहेव अधिकृत मनिन्द्र प्रसाद श्रेष्ठको असामयिक निधन भएपछि नगरपालिकाले नगरपालिकाका सरकारी र सार्वजनिक कार्यालयमा विदा दिने निर्णय गरेको गोदावरी श्रोतले ललितपुर खबरलाई बताएको छ ।
खड्का आद्राको समस्याका कारण विरामी थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ९ : ४८ बजे