११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित


१९ श्रावण २०७७, सोमबार  

0
Shares

फाइल तस्विर

१९ साउन ०७७,काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना संक्रमण भेटिएको तथ्य सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबार गरिएको नियमित पत्रकार सम्मेलनका क्रममा परीक्षणपछि थप ५१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन । गौतमका अनुसार काठमाडौं ४३, भक्तपुर ५, ललितपुर ३ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभर ४ सय १८ जना संक्रमितसोमबार थप ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २० हजार ७स य५० पुगेको छ। आइतबार मात्रै २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : ०५ बजे