११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा बढ्यो कोरोना संक्रमितको संख्या


३० श्रावण २०७७, शुक्रबार  

0
Shares

३० साउन ०७७,काठमाडौं । ललितपुरमा कोरोना संक्रमितको खंख्यामा उल्येख्य बृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौत्तमले दिएको जानकारी अनुसार अघिल्ला दिनहरुमा एक अंकमा सिमित ललितपुरका कोरोना संक्रमितको संख्या शुक्रबार एकाएक बढेर ३० पुगेको हो ।
काठमाडौंमा अघिल्लो दिनको तुलनामा घटेको छ । विहीबार १ सय ११ जनामा संक्रमण भेटिएको काठमाडौंमा शुक्रबार भने ८३ जनामा सिमित भयो । भक्तपुरमा भने ६ जनामा मात्रै कोरोना संक्रमण भेटिएको मन्त्रालयका प्रवत्ता गौत्तमले जानकारी दिए ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ७ : ४१ बजे