५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शनिबारको मौसम बुलेटिन ः कतै भारी वर्षा कतै हल्का


३१ श्रावण २०७७, शनिबार  

0
Shares


३१ साउन ०७७,काठमाडौं । मौसम विज्ञान विधागले शनिबार सामान्यतया देशभर बादली हुने जनाएको छ । विभागद्वारा जारी मौसम बुलेटिन अनुसार देशको धेरै ठाउँमा गर्जन र बिजुली चम्कदै हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । शनिबार दिनभरमा बागमती प्रान्त, गण्डकी प्रान्त र सुदुर पश्चीम प्रान्तको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
शनिबार राती


सामान्यतया देश भर मा बदली हुनेछ । देशको धेरै ठाउँमा मेघ गर्जनका साथ हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ, गण्डकी प्रान्त, र सुदुर पश्चीम प्रान्तको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १० : ५६ बजे