५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज कोरोना संक्रमितको संख्या १ हजार १६


२ भाद्र २०७७, मंगलबार  

0
Shares

कला ः कोपिला/ललितपुर खबर

२ भदौं ०७७,काठमाडौं । मंगलबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्ष्णपछि १ हजार १६ जनामा कोरोना भाइरस (संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको १३ हजार १ सय ६१ वटा पिसिआर परीक्षणबाट यो संख्या निस्केको हो ।
मंगलबार सिंहदरवारप्लाजास्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरिउको नियमित पत्रकार सम्मेलनमा नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको जानकारी दिए ।
प्रवक्ता गौत्तमले जानकारी दिए अनुसार मंगलबार काठमाडौंका १ सय ३८, ललितपुरका ५० र भक्तपुरका १७ जनासहित २ सय ५ जनामा कोरोना संक्रमण भएको छ ।
मंगलबार ८५ जना निको भई घर फर्किएका छन् । अहिलेसम्म कोरोना निको भई घर फर्कनेको संख्या१७ हजार ५ सय ८० पुगेको छ ।
२४ घण्टामा कोरोनाले सात जनाको निधन भएको छ । नेपालभर अहिलेसम्म १ सय १४ जनाको निधन भइसकेकोे छ ।

प्रकाशित मिति स्भाद्र २, २०७७ मंगलवार ( १६स्३२स्२० बजे
लकडाउन पछि यस्तो छ होन्डा बाइकको मूल्य

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ६ : ४८ बजे