३ भदौं ०७७, पाटन । पाटन अस्पतालमा आज(बुधबार)विहान एक कोरोना संक्रमितको निधन भएको छ ।
भक्तपुर सुर्यविनायक निवासी ६१ बर्षिय बृद्धा महिलाको निधन भएको हो । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार कोरोना संक्रमिण पुष्टि भएपछि उनको उपचार जारी थियो । उनको गतसाउन २१ गतेबाट उपचार गरिउको थियो ।
३ भाद्र २०७७, बुधबार
0
Shares
प्रतिक्रिया