५ भदौ ०७७, ललितपुर । पाटन अस्पतालमा आज(शुक्रबार) २ जना कोरोना संक्रमितको निधन भएको छ ।
गतमंगलबार दोलखा निवासी ३० बर्षिया महिला कोरोना संक्रमणबाट निधन भएको छ । उनी गत गतसोमबारबाट पाटन अस्पतालमा उपचार गराई रहेकी दिइन् ।
साथै सर्लाही मलंगवा निवासी ४६ बर्षिय पुरुष गत साउन ३१ गतेदेखि यो अस्पतालमा उपचार गराई रहेकोमा अस्पताल श्रोतले दिएको जानकारी उदृत गर्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ललितपुरले जानकारी दिएको छ ।
प्रतिक्रिया