११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सङ्क्रमणबाट सोमबार आठ जनाको निधन


८ भाद्र २०७७, सोमबार  

0
Shares


८ भदौं ०७७, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट आज सोमबार एकै दिन आज आठ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा तीन महिला र पाँच जना पुरुषको सङक्रमणको कारणबाट मृत्यु भएको जानकारी दिएका छन् ।
गौत्तमका अनसार सङक्रमणबाट मृत्यु हुनेमा सुनसरीका ६५ वर्षका एक पुरुष, मोरङका ६५ वर्षका एक पुरुष, काठमाडौंका ४८ वर्षका एक महिला, रुपन्देहीका ६७ वर्षका एक महिला र रुपेन्देहीकै ३८, ५३, ५४ वर्षका तीन पुरुष र पर्साका ७० वर्षका एक महिला रहेका छन ।
अहिलेसम्म कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : २९ बजे