११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको महालक्ष्मी नगरमा १ सय ७ जनामा कोरोना संक्रमण


११ भाद्र २०७७, बिहिबार  

0
Shares


११ भदौ ०७७,ललितपुर । ललितपुरको उत्तर पुर्वी नगरपालिका महालक्ष्मी नगरमा अहिलेसम्म १ सय ७ जनामा कोरोना संक्रमण भेटिएको छ ।
यस नगरपालिकामा काोरोनाको उपचारपछि निको हुनेको संख्या ३४ छ भने उपचाररत संक्रमित ७२ जना छन् । यी मध्ये ३७ जना होम आइसोलेसनमा छन् भने ३५ जना अस्पतालमा रहेर उपचार गरिरहेका छन् ।
नगरपालिकाका अनुसार यो नगरमा अहिलेसम्म १ जना संक्रमितको निधन भएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहिबार  ७ : १६ बजे