११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी १० मा २ जनामा कोरोना संक्रमण


१२ भाद्र २०७७, शुक्रबार  

0
Shares


१२ भदौं ०७७, चापागाँउ । गोदावरी नगरपालिका १० र चापागाँउ स्वास्थ्य चौकीमा १÷१ जनामा कोरोना संक्रमण भेटिएको छ ।
संक्रमण हुनेमा चापागाँउ स्वास्थ्य चोकीमा कार्यरत ४५ बर्षिय पुरुष छन् । भने चापागाँउ टाहखेलकी २५ बर्षिय महिला रहेको नगरपालिका श्रोतले जानकारी दिएको छ ।
कोरोना संक्रमण भेटिएपछि शुक्रबार दिनभर कन्ट्राक टे«सिङ्गको क्रममा स्वायप संकलन गरिएको र सबैको रिपोर्ट सार्वजनिक नभएसम्म स्वास्थ्य चौकी बन्द हुनेछ ।
चापागाँउ १० टाहखेललाई भने सिल गर्ने तयारी छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ६ : ३३ बजे