११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु


१३ भाद्र २०७७, शनिबार  

0
Shares


१३ भदौं ०७७, पाटन ।  पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको निधन भएको छ ।
ग्त साउन ३० गतेदेखि उपचाररत काठमाडौंका ५१ बर्षिय संक्रमित शुक्रबार राती १० बजेर ३० मिनेट जाँदा निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
ग्तभदौं ८ गते भर्ना भएका भक्तपुरका ६२ बर्षिय महिलाको पनि शनिबार विहान ६ बजेर ४० मिनेट जादा निधन भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ११ : ३५ बजे