११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शनिबार ललितपुरमा ३६ जना कोरोना संक्रमित


१३ भाद्र २०७७, शनिबार  

0
Shares

कला ः कोपिला/ललितपुर खबर

१३ भदौं ०७७,ललितपुर । ललितपुरमा शनिबार ३६ जनामा कोरोना संक्रमण फेला परेको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरमा महिला १० जना र १८ पुरुषम गरेर २८ जनामा कोरोना भेटिएको छ । महालक्ष्मी नगरमा भने महिला ४ जना र पुरुष ७ जनामा संक्रमण भेटिएको छ ।

दक्षिण ललितपुरमा रहेको वागमती गाँउपालिकामा १ जनामा कोरोना भेटिएको छ ।

ललितपुरमा अहिलेसम्म ७ सय ६ जनामा कोरोना संक्रमण भेटिएको छ ।  यी मध्ये ३ सय ५ महिला र ४ सय १ पुरुष छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ८ : ४० बजे